रुपन्देही, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलार्इ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र ठाउँका रुपमा विकास गर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री ...