काठमाडौं, १४ फागुन । काठमाडौंको पुतलीसडकमा लागेको भीषण आगलागी निभाइएकाे छ । पुतलीसडकमा रहेको शेयर मार्केट भवनको पाँचौ तलामा बिहान ९ बजेर ५० मिनेटमा लागेको आगो दमकलको प्रयोग गरेर निभाइएकाे प्रहरीले जनाएको छ । आगलागी भएपछि ललितपुर, काठमाडौं र नेपाल प्रहरीको चार वटा दमकलले ...