र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू सहभागी भए । मायादेवी मन्दिरबाट शुरु र्याली लुम्बिनीको मुख्य–मुख्य भागको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्