छेन्दु, २३ असार । चिनिया विज्ञहरूले नेपालले चीन र भारतको विकासबाट आफ्नो मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् । चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित नेपाली मिडिया कार्यशाला गोष्ठीमा उपस्थित चिनिया विज्ञहरूले नेपालले आफ्नै बलबुतामा विकास गर्नुपर्ने तर दुई विशाल छिमेकी देशको ...