काठमाडौं, २२ असार । बालाजु क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुने भएको छ । सडक विस्तारका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपुर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकण बालाजु वितरण केन्द्रले जनाएको छ । बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, ...