काठमाडौ,१० साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक एक वर्ष पुगेको छ्। गत वर्ष साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा भएका संघर्ष अहिले सेलाइसकेको छ। तर घटनाको रहस्य ...