रोशन दानी, काठमाडौं, १४ जेठ । प्रहरी हिरासतमा रहेका दाजु भेटन आएका दुई युवा प्रहरी कार्यालयमै पक्राउ परे । घटना हो महानगरीय प्रहरी प्रभाग बलम्वुमा लागुऔषध मुद्धाका थुनुवा कालीकोट राजकोट नगरपालिका ६ का दाजु नविन शाही ठकुरीलाई भेटन आएका भाई र उनका साथी सहित दुईलाई ...