धनुषा २ भदौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकारले यहाँको जनतालाई झन् दुख दिएको आरोप लगाएका छन् । सोमवार धनुषको गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित गरिएको कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रि ...