पाकिस्तानका, ३ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिका अनुसार जनरल बाज्वाको कार्यकाल बढाउने निर्णय सुरक्षा स्थितिलाई ध्यानमा राखेर लिइएको हो । सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि ...