काठमाडौं, ३ भदौ । राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन् । आयोगमा कार्यरत नायब सुब्का करिब ५० वर्षीय बच्चुराम केसी मृ९त भेटिएका हुन्।केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृ९त भेटिएका प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।
केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । आयोगका कर्माचार्यले ११ बजे उनको श९व देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्