काठमाडौं, १३ जेठ। भारतमा सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनताका पार्टीका संसदीय दलका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि विहीवार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन ...