सिरहा ३० भदौ । शृंखलाबद्ध चोरी तथा लुटपाट मच्चाउने गिरोहलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गोलबजार नगरपालिका वडा नम्बर (४ स्थित राजु इन्टरप्राइजेजबाट मोबाइल चोरी गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर ३ लालपुरका १७ ...