काठमाडौं, ३० भदौ । सरकारले उत्तर कोरियाली लगानी सञ्चालित व्यवसाय बन्द गर्न निर्देशन जारी दिएको छ । उद्योग विभागले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्दै नेपालमा सञ्चालित व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम दिएको हो । सरकारले लगानी फिर्ता लैजान दुई पटकसम्म काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका डिसिएम ...