काठमाडौं, ३० भदौ । चाडपर्व नजिकिएसंगै उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गरेको हो । खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी बनेपछि दुई संस्थानले चाडपर्वको अवसर पारेर खाद्य ...