काठमाडौं, १४ असार । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाउनुभएकोे छ । सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज यहाँ सम्मान गर्दै उहाँले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको ...