काठमाडौं,१६ साउन । सरकारले कम्पनी इजाजतको धरौटी रकम ५ करोडमाथि पुराउने प्रस्ताव ल्याएपछि मेनपावर व्यवसायीबीच विवाद भएको छ । बुधबार गौशालस्थित अनुपम पार्टी प्यालेसमा भएको मेनपावर व्यवसायीको भेलामा वैदेशिक रोजगार व्यवसायी संघ ५ करोड धरौटी पुर्याउने पक्षमा रहेको आरोप लगाउँदै नेपाली कांग्रेस निकट मानिने व्यवसायीले ...