ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो भनाई तोडमोड गरि अतिरञ्जि गरियो : प्रसांई


bhawani desk

भक्तपुर ७ साउन । बि एण सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसांईले बंगलादेशमा चिकित्सक अध्यनमा गएका नेपाली चेलीको विषयमा दिएको अभिव्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसांईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्यन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका विषयमा दिएको अभिव्यिक्तिलाई हाल आएर उक्त अभिव्यिक्तिको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाउनु भयो ।

उहांले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विबादमा तान्न खोजिएको बताउदैं उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताउनु भयो । उहाँले आफ्नो भनाई बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमौ अध्यनको वातावरण श्रृजना गर्न सके राम्रो रहने र त्याँ उनीहरुले विभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अनत्य हुने रहेको बताउनु भयो ।

उहाँले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका विषयमा लिएर आफ्नो अभिव्यिक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा माग्नु भयो ।

चिकित्सा विधेकका बारे उहाँले संविधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले अफुले यो विषयमा बोल्ने उपयुक्त नहुने बताउनु भयो ।

गोबिन्द केसीको अन्दोलनका बारे आफूले बोल्नु पर्ने विषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने विषय रहेको उहांले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com