ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तासको खालबाट ५ जना पक्राउ


bhawani desk
श्रावण ७, २०७५ सोमबार  १० : ५७ बजे


धनकुटा ,७ साउन । धनकुटा नगरपालिका वडा नं. ६ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन ।

स्थानीय सावेत होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक धनकुटा नगरपालिका ६ का ४५ वर्षिया तेज बहादुर थापा सहित धनकुटा नगरपालिका ७ का घट्टराज भट्टराई र यज्ञ पराजुली, धनकुटा नगरपालिका ९ का लेख बहादुर राई र सखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं. ५ का महेन्द्र डाँगीलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा उक्त स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा खटीएको टोलीले तेज बहादुर थापाले संचालन गरेको होटलमा तास खेलीरहेको अवस्थामा उनीहरुलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो। तासको खालबाट तिन बुङ तास सहित तास खेल्ने व्यक्तिहरुको साथबाट नगद ७१ हजार ३ सय ८० रुपैयाँ बरामद गरिएको

धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जनालाई आइतबार जुवा ऐन २०२० अन्तर्गत जिल्ला अदालत धनकुटाबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको एसपी गुरुङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com