ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि


bhawani desk
असार ८, २०८३ सोमबार   ८ : ५३   बजे

काठमाडौं ८ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध शानदार पुनरागमन गर्दै ३–१ गोलको अग्रता बनाएको छ।

पहिलो हाफमा १–० ले पछि परेको इजिप्टले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै खेलको दिशा नै परिवर्तन गरेको हो। खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्काएको इजिप्टले ६८औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता लियो। त्यसपछि भर्खरै अर्को गोल थप्दै उसले आफ्नो अग्रता ३–१ मा पुर्‍याएको छ।

यसअघि खेलको १५औँ मिनेटमा फिन समनले हेडमार्फत गोल गर्दै न्युजिल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफ सकिँदा न्युजिल्यान्ड १–० ले अगाडि रहेको थियो।

तर दोस्रो हाफमा इजिप्टले खेलमाथि पूर्ण नियन्त्रण जमाउँदै लगातार दबाब सिर्जना गर्यो। न्युजिल्यान्डको रक्षापंक्ति कमजोर देखिँदा इजिप्टले त्यसको भरपुर फाइदा उठाएको हो। एकपछि अर्को गोल गर्दै इजिप्टले जिततर्फ बलियो कदम चालेको छ।

खेलको अन्तिम चरणतर्फ पुग्दै गर्दा न्युजिल्यान्ड पुनरागमनको प्रयासमा रहे पनि इजिप्टको बलियो प्रदर्शनका कारण उसलाई कठिन चुनौती सामना गर्नुपरेको छ। हाल इजिप्ट ३–१ को सुदृढ अग्रतासहित जित नजिक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

सम्बन्धित

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group