ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता


एबीसी न्यूज
असार ८, २०८३ सोमबार   ८ : ०२   बजे

काठमाडौं ८ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलमा न्युजिल्यान्डले इजिप्टविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ।

खेलको १५औँ मिनेटमा फिन समनले उत्कृष्ट हेडमार्फत गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका हुन्। कर्नरबाट आएको बललाई उनले सटीक हेडमार्फत जाली चुमाएका थिए।

गोल खाएपछि इजिप्टले खेलमा फर्किने प्रयास गर्दै आक्रमणलाई तीव्र बनाएको थियो। इजिप्टका खेलाडीहरूले केही अवसर सिर्जना गरे पनि न्युजिल्यान्डको रक्षापंक्ति र गोलरक्षकले त्यसलाई विफल बनाएका थिए।

पहिलो हाफभर दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिए पनि फिन समनको गोल नै निर्णायक बनेको छ। न्युजिल्यान्डले बल नियन्त्रण र रक्षात्मक अनुशासन कायम राख्दै अग्रता जोगाउन सफल भएको हो।

पहिलो ४५ मिनेटको खेल सकिँदा न्युजिल्यान्ड १–० ले अगाडि रहेको छ। दोस्रो हाफमा इजिप्ट बराबरी गोलको खोजीमा रहनेछ भने न्युजिल्यान्ड अग्रता जोगाउँदै जित नजिक पुग्ने प्रयासमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

सम्बन्धित

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group