ब्राजिल,२३ कात्तिक । ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त हुनुभएको छ । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उहाँलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उहाँले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आउनुभएको थियो । वकर्स पार्टी पिटी का ...