काठमाडौं, २४ कात्तिक ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताउनुभएको छ । ‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकासका लागि विश्व विज्ञान ...