काठमाडौं २२ कात्तिक । लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जानकारी लिने भएको छ । समितिको बुधबारको बैठकले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । समितिकी सभापति शशी श्रेष्ठले भन्नुभयो– उहाँले जुन दिन समय दिनुहुन्छ, त्यही समयमा ...