काठमाडौं २ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ । माओवादी केन्द्रले विद्युत उर्जाको बढ्दो मागलाई सम्बोधन गर्न पनि निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको हो । पार्टीको जलस्रोत तथा उर्जा विभागले ...