काठमाडौँ, १ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल धधध।भमगकबलवब।िअयm,धधध।भमगअबतष्यलकबलकबच।अयm, धधध।भमगअबतष्यलपजबदबच।अयm र धधध।तग।लतअ।लभत।लउ मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा क्ःक् गरेर पनि थाहा पाउन सकिनेछ । रासस







प्रतिक्रिया दिनुहोस्