काठमाडौं, २९ मंसिर । विगतमा सम्पन्न भएको निर्वाचनमा झै प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि बदर मतको संख्या उत्तिकै रहेको छ । मुलुकभर औषतमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ । सबैभन्दा कम मत मनाङ जिल्लामा शुन्य दशमलव ३७ मत बदर भएको निर्वाचन आयोगले ...