काठमाडौं ,२६ मंसिर, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट सर्वाधिक मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी बने। विजयी ओलीले
देश अव सम्वृद्धि तर्फ अगाडी बढ्ने र जनताका पिरमर्कालाई आत्मसाथ गदै सधै जनताको साथमा रहने बताए । उनी अहिले विजयी सभामा व्यस्त छन् । झापामा भएका विभिन्न सभाहरुमा उनले मतदातालाई धन्यवाद दिएका छन । उनले अव देश सम्वृद्धि तर्फ अगाडी बढ्ने र जनताका पिरमर्कालाई आत्मसाथ गदै सधै जनताको साथमा रहने बताए ।
प्रतिक्रिया दिनुहोस्