काठमाडौं, २८ मंसिर । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी एकताभन्दा पहिला सरकार गठन हुने बताउनुभएको छ ।
एबीसी न्यूज टेलिभिजनको कार्यक्रम क्रसचेकमा कुराकानी गर्दै सचिव गुरुङले पार्टी एकता छ महिनापछि हुने बताउनुभएको हो । सरकार तत्काल गठन गर्नका लागि आन्तरिक रुपमा गृहकार्य समेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
पूरा भिडियो हेर्नुहोस–
प्रतिक्रिया दिनुहोस्