Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं , २२ मंसिर । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको छ । पराकम्पको काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।