काठमाडौं, ७ माघ । सातै प्रदेशका निर्वाचित प्रदेशसभाका सदस्यहरुले आईतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ । नेपालको संवैधानिक व्यवस्थ अनुसार प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेशको मुख्यमन्त्री नियुत्त गर्नुपर्नेछ । प्रदेशसभामा ...