ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखलाई बधाई दिदै आन्दोलनको वारेमा जानकारी


एबीसी न्यूज

काठमाण्डौ ६ माघ । प्रदेश नम्वर १ का प्रदेश प्रमुख डा। गोविन्द्र सुब्बालाई आज काठमण्डौमा प्रादेशिक राजधानी धनकुटा निर्माण समिति काठमाण्डौले र काठमाण्डौमा रहनु भएका धनकुटेलीहरुले बधाई दिएका छन् ।

बधाइ दिदै १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउनभै आन्दोलनको वारेमा जानकारी गराउदै धनकुटामा पनि प्रदेश सभाको बैठक राख्न अनुरोध गरिएको छ । प्रदेश नम्वर १ का प्रदेश प्रमुख डा। गोविन्द्र सुब्बा र भौतिक पूर्वाधार तथा यातायत राज्य मन्त्रि सिता गुरुङ्गलाई प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सम्पर्क समितिका सभापति भिम थापा,डम्वर वस्नेत लगायतले प्रदेशको राजधानी माग गर्दै धनकुटामा भैरहेको आन्दोलनको वारेमा जानकारी गराउनु भएको थियो ।

प्रदेश प्रमुख डा। सुब्बालाई उहाहरुले धनकुटा लगायत प्रदेशको राजधानीका लागी प्रमुख दाबेदार रहेका स्थानहरुमा प्रदेश सभाको बैठक कम्तिमा एक पटक राख्ने व्यवस्था गरिरदनु समेत अनुरोध गरिएको छ ।

सो अवसरमा प्रादेसिक राजधानी धनकुटा निर्माण अभियान समिति तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सम्पर्क समितिका सभापति भिम थापा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली,अभियान्तहरु डम्वर बस्नेत,इन्द्र वस्नेत,तारासिंह थामी,नगेन्द्र वस्नेत,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले डा।गोविन्द सुब्बालाई १ नम्वर प्रदेश प्रमुखमा नियूक्ति हुनु भएकोमा अभियान समिति र धनकुटेलीहरुको तर्फबाट बधाईका साथ सफल कार्यकालको हार्दिक शुभकामाना समेत दिएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com