बुटवल, १९ कातिक । बिश्वसमुदायमा सरकारी निकायले पटक पटक लुम्बिनीको नाम भजाउने गरेपनि लुम्बिनीकै नाम भजाउने सरकारी अधिकारीहरु लुम्बिनीको भाग खोस्न पछि पर्दैनन् । लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको साधनमा समेत सरकारी गिद्देदृष्टि परेपछि लुम्बिनीलाई माया गर्नेहरुको मन् कुंडिएको छ । लुम्बिनी घुम्न आउने पर्यटकलाई ...