ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई अझै एक साताको आराम आवश्यक : चिकित्सक


admin
कार्तिक १७, २०७५ शनिबार  २ : ४१ बजे

काठमाडौं,१७ कात्तिक । अस्पतालबाट हिजो डिस्चार्ज हुनुभएका प्रधानमन्त्री केपी ओलीलाई अझै एक हप्ता पुर्ण आरामको जरुरी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीलाई १ साता बालुवाटारमै बसेर सकेसम्म भेटघाट कम गरेर पुर्ण आराम गर्नुपर्ने आवश्यक्ता रहेको चिकित्सकको भनाई छ ।

थप सक्रमणबाट बच्न तथा औषधिको पुर्ण मात्रा मिलाउन एक साताको आराम आवश्यक रहेको उपचारमा संलग्न बरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमीले बताउनुभयो ।

बाहिर भिडभाडमा निस्कदा सक्रमणको संभावना बढी हुने भएकाले थप केहिदिन प्रधानमन्त्री निवासमै आराम गर्न र भेटघाट कम गर्न सुझाव दिनुभयो । यो बीचमा प्रधानमन्त्रीलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिने सायमीको भनाई छ । चिकित्सकको सुझाव अनुसार नै प्रधानमन्त्रीको सचिवालयले पनि केही दिन कुनै औपचारिक कार्यक्रम राखेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com