काठमाडौं, २६ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। कमजोर ब्याटिङ गरेको नेपाललाई ओमानले ६ विकेटले हराएको हो। नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य ओमानले १४।५ ओभर बाँकी छँदा ४ विकेट गुमाएर पार गर्यो। ...