काठमाडौं, १० फागुन । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा सुरुवाती अग्रता भने लेगानेसले छैठौं मिनेटमै लिएको थियो । तर, बस्टिङ्जाले गरेको ...