ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी प्रिमियर लिगलाई श्री एयरलाइन्सले प्रायोजन गर्ने


admin
फाल्गुन ६, २०७४ आईतबार  ६ : ५६ बजे

काठमाडौँ, ६ फागुन । धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ ।

धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार एयरलाइन्सले धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई रु १० लाख बराबरको प्रायोजन गर्नेछ । एयरलाइन्सले रु सात लाख ५० हजार नगद प्रदान गर्नेछ भने रु दुई लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउने छ । एयरलाइन्सका अपरेशन डाइरेक्टर गिरीले क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको र यस प्रतियोगितामा प्रायोजन गर्न पाउँदा आफू उत्साहित भएको बताउनुभयो ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले सम्झौताले प्रतियोगितालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगिताका लागि अक्सन खेलाडी दर्ता गर्नेक्रम सकिएको र २०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । अक्सन फागुन ९ गते हुनेछ ।

प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाइबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्सले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com