काठमाडौं, १८ माघ । प्रिमियर लिग फुटबलमा लिग लिडर म्यान्चेस्टर सिटीले शानदार जित निकाल्दा चेल्सी र म्यान्चेस्टर युनाइटेड भने पराजित भएका छन् । लिगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ३–० गोल अन्तरले हरायो । यो उसको २२ औं जित हो । सिटीको जितमा फर्नाण्डिनो, ...