पोखरा, २० माघ । पोखरा रंगशालामा यही माघ २३ देखि २८ गतेसम्म अन्तर क्लब ‘दि’ युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप प्रतियोगिता हुने भएको छ । पोखरा क्रिकेट क्लब(पिसीसी)द्वारा आयोजित उक्त प्रतियोगितामा कास्कीसहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न आठवटा क्रिकेट क्लबको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार ...