ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुलिस क्लब आहा राराको सेमिफाईनलमा


admin
माघ १६, २०७४ मंगलबार  ७ : २५ बजे

पोखरा, १६ माघ । पोखराको रङ्गशालामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा नेपाल पुलिस क्लब प्रबेश गरेको छ ।

मंगलबार सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराउदै बिभागीय टिम नेपालपुलिस क्लब सेमिफाईनलमा प्रबेश गरेको हो ।

१६ औं आहा रारा गोल्डकपको सेमिफार्ईनलमा प्रबेश गर्दै नेपाल पुलिस क्लबले आगामी माघ १८ गते धरान फुटबल क्लबको सामना गर्नेछ ।

पुलिस क्लबको जितमा सुमन लामा, निरकुमार राई र दिनेश राजबंशीले एक-एकगोल गरे । खेलको ५३ औ मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसका लागि गोलको खाता खोलेका थिए ।

राईले कर्नरबाट प्रहार गरेको बल मनाङका खेलाडीले हेड गर्दै रिवाउड् बललाई डिबक्सबाट प्रहार गर्दै गोल गरेकाथिए । त्यसैगरी खेलका ५७औ मिनेटमा दिनेश राजबंशीगोल गर्दै गोल अन्तर दोब्बर बनाए ।

त्यसैगरि खेलको ७२ औ मिनेटमा किपर सगँवान भसेज वानमा सुनिल लामाले गोल गरे । तीन गोल अन्तरले पछि परेको मनाङ मस्र्याङ्दी क्लबका लागि ८२ औ मिनेटमा विशाल राईले गोल गरे ।

मनाङका टिम क्याप्टेन अनिल गुरुङले डि बक्स भित्र मिलाई दिएको पासलाई राईले हेड गर्दै गोलमा परिणत गरे ।

मंगलबारको खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका सुमन लामा बन्न सफल भए ।

बुधबार पहिलो सेमिफाइनल खेल उत्तर बरिन्धरा क्लब बंगलादेश र थ्री स्टार क्लबबिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com