काठमाडौं, ३० पुस : नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा तेस्रो दिन प्रवेश गर्दै गर्दा पार्टी विभाजनको संघार मा उभिएको छ। महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा को कडा अडानले दिनभरि चलेको त्रिपक्षीय वार्ता पूर्ण रूपमा भाँडिएको छ। सभापति शेरबहादुर देउवा लाई नेतृत्वबाट विस्थापित गर्ने र संवैधानिक हकबाट वञ्चित गर्ने प्रस्तावमा संस्थापन पक्षले ...