काठमाडौं, २५ भदौ । काठमाडौं, २५ भदौ । जेन जी प्रदर्शनकारीले आगजनी गरेका मुख्य प्रशासनिक भवन सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा भने सुरक्षित रहेको छ । सिंहदरबारभित्र रहेको विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतको डिजिटल तथ्याङ्क (डाटा) मा खासै असर ...