काठमाडौ २१ साउन । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशको मित्रवत् सम्बन्धको चर्चा भएको थियो। गृहमन्त्री लेखकले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए। साथै आगामी ...