काठमाडौं, १ माघ । नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाइएको छ। बिहीबार बिहानै तीनै जनाको नाम वेबसाइटबाट हटाइएको हो। तीनै जनाको नाम रहेको स्थान खाली छोडिएको छ। यसअघि वेबसाइटमा उपभासपतिको तल महामन्त्रीमा थापा र शर्माको नाम रहेको थियो। त्यस्तै, ...