ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन


एबीसी न्यूज
पुस ३०, २०८२ बुधबार   ६ : ०५   बजे


काठमाडौं,३० पुस : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरिएको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत युवा नेताद्वय घिमिरे र पौडेल महामन्त्री चयन भएको जानकारी दिए।

उनका अनुसार पार्टीका अन्य पदाधिकारी टुंग्याउन सभापतिमा चयन भएका गगन थापा र पदाधिकारीका उम्मेदवारहरूबीच छलफल जारी छ।

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्र उम्मेदवारी दर्तागराएका थिए। नेपाली कांग्रेसको विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा प्रदीप पौडेल सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका थिए। तर उनी त्यस महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

विश्वकप २०२६ : बेल्जियमलाई गोलविहीन बराबरीमा रोक्दै इरानको ऐतिहासिक संघर्ष, गोलकिपर बेरानभान्ड बने नायक

विश्वकप २०२६ : स्पेनको विस्फोटक पुनरागमन, साउदी अरेबियामाथि ४–० को शानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group