काठमाडौं ३० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि पद छोड्न आफू तयार रहेको बताएका छन्। जेनजी आन्दोलनका कारण राजनीतिक अवस्था चुनौतीपूर्ण भएको उल्लेख गर्दै पार्टी पुनर्गठन आजको आवश्यकता भएको बताएका हुन्। ‘पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि ...