काठमाडौं ३० भदौ,। प्रधानमन्त्री शुशीला कार्कीका सिफारिशमा तीनजना मन्त्रीहरुलाई सपथ दिलाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा रामेश्वर खनाल अर्थ, कुलमान घिसिंग उर्जा, जलस्रोत भौतिक पूर्वाधार सहरि विकास मन्त्री तथा अधिवक्त ओमप्रकाश अर्याललाई गृह र काुनन मन्त्रीका रुपमा नियक्ति गरेकी हुन् ।








प्रतिक्रिया दिनुहोस्