काठमाडौं, २ बैशाख । काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश विश्वका सबै पर्यटकहरुलाई दिने उद्देश्यका साथ आईतबारबाट पदयात्रा सुरु भएको हो । पैदल यात्राको ...