काठमाडौं, १० वैशाख । सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको पनि बताउनुभयो । उहाँले यातायात क्षेत्रका संघ, संस्थालाई कम्पनी ...