ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र बनाउन सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको सुझाव


admin

काठमाडौं, ३० चैत । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता पूरा गर्न आवश्यक संयन्त्र निर्माण गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभएको हो ।

नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्न राज्यका सबै निकायलाई चुस्तदुरुस्त बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अध्यक्ष अर्यालले भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता भ्रष्टाचार विरुद्धको अभियानका लागि सार्थक पहल भएको उल्लेख गर्दैै मुलुकमा भ्रष्टाचार नियन्त्रण हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कानुन कार्यान्वयनमा कठोर बन्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मुलुकमा बलियो सरकार आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि अनुकूल समय आएको निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com