ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शाक्य हत्या र सुन तस्करी प्रकरणमा जोडिएका नेपाल एयरलाईन्सका तीन कर्मचारी पक्राउ


admin
चैत्र २९, २०७४ बिहीबार  ५ : २७ बजे

काठमाडौं, २९ चैत । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा जोडिएका नेपाल एयरलाइन्सका तीन कर्मचारी पक्राउ परेका छन्। अनुसन्धान समितिले राजन थापासहित तीन जनालाई बुधबार पक्राउ गरेको हो।

(फाईल तस्बिर)

गत फागुन १८ गते तस्करीको ३३ किलो सुन लुकाएको आशंकामा शाक्यको हत्या भएको थियो। हत्यामा संलग्न सुन तस्करहरुलाई महानगरीय अपराध महाशाखाले जोगाएको खुलेपछि गृह मन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले थप छानबिन गर्दा सो सुन विमानस्थलबाटै तस्करी भएको खुलेको हो।

अनुसन्धानमा लापबाही गरेको आरोपमा महाशाखाका एसएसपी दिवेश लोहनीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइसकिएको छ।

थाई एयरलाइन्सका ८ जना कर्मचारीसहित गरी हालसम्म सो घटनामा संलग्न १९ जना पक्राउ परिसकेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध मुद्दामा उनीहरुविरुद्ध कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com